काठमाडौं/१० मंसिर – शिक्षक सेवा आयोग तयारी शिक्षकको अध्यापन अनुमतिपत्र सम्बन्धी वस्तुगत प्रश्नोत्तरको (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम अनुसार नमूना वस्तुगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
शिर्षक : कक्षाकोठा व्यवस्थापन तथा शैक्षणिक योजना ।



