काठमाडौं/२६ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ शिर्षक : अनुसन्धान तथा विकास
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
५. कार्यमूलक अनुसन्धानको प्रस्तावना लेखन प्रक्रिया र प्रतिवेदन तयारी कसरी गरिन्छ ? शिक्षण सिकाई व्रिmयाकलापमा यसको उपयोग कसरी गर्न सकिन्छ ?
६. घटना/मामला अध्ययनको परिचय, प्रक्रिया र प्रतिवेदन तयार गर्ने तरिकाको बारेमा व्याख्या गर्नुहोस् ।
७. कार्यमूलक अनुसन्धान र घटना/मामला अध्ययन बीचको अन्तरसम्बन्धको विश्लेषण गर्नुहोस् । यसले सिकाइमा पार्ने सकारात्मक प्रभावका बारेमा लेख्नुहोस् ।
८. विद्यालय व्यवस्थापन र शिक्षण सिकाइमा सुधार ल्याउन शैक्षिक अनुसन्धानहरूको प्रयोग कसरी प्रभावकारी बनाउन सकिन्छ ? यसले शिक्षण सिकाइ क्रियाकलापमा कस्ता किसिमका फाइदाहरु हुन सक्छन् ?



