काठमाडौं/२० असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ । यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ शिर्षक : शिक्षक व्यवस्थापन तथा पेसागत विकास
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
५. शिक्षकको पेसागत विकासका अवयवहरू के–के रहेका छन् ? शिक्षकको पेसागत उत्तरदायित्वको पालना गर्ने तरिकाहरूको बारेमा विस्तृत रुपमा व्याख्या गर्नुहोस् ।
६. विद्यालय नेतृत्व विकासको अवधारणा लेख्नुहोस् ? विद्यालयमा नेतृत्व विकासका उपायहरू के–के हुन् र ती उपायहरू कसरी प्रभावकारी ढंगले लागू गर्न सकिन्छ ?
७. शिक्षकको पेसागत विकासमा अभिभावक, शिक्षक र विद्यार्थी सञ्जालको प्रयोग कसरी गरिन्छ ? यसको प्रयोगबाट शिक्षण सिकाइ क्रियाकलापमा हुने फाइदाहरु लेख्नुहोस् ।
८. गुणस्तरीय शिक्षा प्रवद्र्धनमा शिक्षकका पेसागत संघ संस्थाहरूको भूमिका के–के रहेको हुन्छ ? यी संस्थाहरूले शिक्षामा गुणस्तर सुधार गर्न कस्ता कार्यक्रम र पहलहरू गर्न सक्छन् ?