शिक्षकको बढुवा सम्बन्धी विषयगत नमूना प्रश्नोत्तरहरु (सेट-९.२)


काठमाडौं/१२ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ शिर्षक : बालमनोविज्ञान तथा सिकाइ


विषयगत प्रश्नोत्तरहरु


तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
५. प्रारम्भिक बाल विकासको अवधारणा के हो ? यसलाई बाल शिक्षामा व्यावहारिक रूपमा कसरी प्रयोग गर्न सकिन्छ ?


६. सिकाइमा निर्माणवादको प्रयोग गरेर बालबालिकाको सक्रिय सहभागिताका लागि कसरी प्रोत्साहित गर्न सकिन्छ ? सिकाइमा निर्माणवादले प्रभावकारी बनाउने कारणहरु लेख्नुहोस् ।


७. बालमैत्री विद्यालयको अवधारणा के हो ? विद्यालयमा यसलाई कसरी लागू गर्न सकिन्छ ?


८. बाल अधिकार महासन्धि, १९८९ मा उल्लिखित बालबालिकाका अधिकारहरू के–के रहेका छन् ? नेपालमा बालबालिकाका अधिकार सम्बन्धी गरिएका कानूनी व्यवस्थाका बारेमा लेख्नुहोस् ?


हेर्नुहोस भिडियो