सेट-४०(ख) : प्राथमिक तहका लागि विषयगत नमूना प्रश्नोत्तर

काठमाडौं/१९ भदौं – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ चार नेपाली भाषा शिक्षण अन्तर्गत वोध अभिव्यक्ति र सिर्जनात्मक लेखनबाट नमूना विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ्यक्रम : अनुलेखन, श्रुतिलेखन, अनुच्छेद लेखन, बुँदा लेखन, सारांश लेखन, चिठ्ठी लेखन, निवेदन, शुभकामना कार्ड, निमन्त्रणा कार्ड, वादविवाद र संवाद लेखन


भ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु


७. सारांश लेखनमा मूल विषयको पहिचान र अनावश्यक विवरण हटाउने प्रक्रियामा विद्यार्थीलाई कसरी सहयोग पु¥याउन सकिन्छ ? यसको प्रभावकारीता मापन गर्न के–के दृष्टिकोण अपनाउन सकिन्छ ?


८. औपचारिक चिठ्ठी लेखनमा विद्यार्थीले प्रस्तुति र शिष्टाचार कसरी पालन गर्नुपर्छ ? उदाहरणका सहित स्पष्ट गर्नुहोस् । शिक्षकले औपचारिक चिठ्ठी लेखन सिकाउँदा गर्नुपर्ने शिक्षण व्रिmयाकलापका बारेमा लेख्नुहोस् ।


९. निवेदन लेखनमा विद्यार्थीको तर्कसंगतता र प्रभावकारी संक्षिप्तिकरण कसरी परीक्षण गर्न सकिन्छ ? यसका लागि मूल्याङ्कन विधिहरू के हुनसक्छन् ?


१०. शुभकामना कार्ड र निमन्त्रणा कार्ड लेखनमा विद्यार्थीको सिर्जनात्मकता र सामाजिक सन्दर्भप्रति सजगता कसरी अभिवृद्धि गराउन सकिन्छ ? शुभकामना कार्ड लेखन सिकाउनका लागि पाठ योजना तयार गर्नुहोस् ।


११. वादविवाद र संवाद लेखनमा विद्यार्थीको सिर्जनात्मक सोच र तार्किक प्रस्तुति कसरी मापन गर्न सकिन्छ ? यसमा शिक्षकले अपनाउनुपर्ने शिक्षण विधिहरू के–के हुन् ?


हेर्नुहोस भिडियो