सुर्खेत/२३ साउन – सुर्खेतको वीरेन्द्रनगरमा इत्राम खोलाले स्कुल बस बगाएको छ । देउती विद्या सदन (डिभी निकेतन) को विद्यार्थी बोकेको बस इत्राम खोलाले बगाएको हो ।
उँदा ११ जना विद्यार्थी घाइते भएका छन् ।घाइते विद्याथीृहरुको कर्णाली प्रदेश अस्पताल र देउती अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



