सेट-२० : प्राथमिक तहकोे खुला प्रतियोगितात्मक परीक्षाको नमूना वस्तुगत प्रश्नोत्तर

काठमाडौं/२१ असार – शिक्षक सेवा आयोग तयारीका लागि आधारभूत तह (प्राथमिक) तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षाको नमूना वस्तुगत प्रश्नोत्तरहरुसम्बन्धी (भिडियोसहित) दिइएको छ । शिक्षक सेवा आयोगबाट लिइने शिक्षकको खुला प्रतियोगितात्मक परीक्षामा आधारित विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।


प्रस्तुत नमूना वस्तुगत प्रश्नोत्तरका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै नमूना वस्तुगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


हेर्नुहोस भिडियो