सेट-१६ : शिक्षक पेसागत विकास र शैक्षिक अनुसन्धानसम्बन्धी नमूना वस्तुगत प्रश्नोत्तर

काठमाडौं/१७ असार – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षक पेसागत विकास र शैक्षिक अनुसन्धानसम्बन्धी नमूना वस्तुगत नमूना प्रश्नोत्तरको भिडियो सहित दिइएको छ । शिक्षक पेसागत विकास र शैक्षिक अनुसन्धानसम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।


प्रस्तुत शिक्षक पेसागत विकास र शैक्षिक अनुसन्धानसम्बन्धी नमूना वस्तुगत नमूना प्रश्नोत्तरका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै शिक्षक पेसागत विकास र शैक्षिक अनुसन्धानसम्बन्धी नमूना वस्तुगत नमूना प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


हेर्नुहोस भिडियो