काठमाडौं/१२ असार-शिक्षक सेवा आयोग तयारीका लागि सिकाइ प्रक्रिया र सिकाइका सिद्धान्तहरुसम्बन्धी वस्तुगत नमूना प्रश्नोत्तरबारे भिडियोसहित दिइएको छ । सिकाइ प्रव्रिmया र सिकाइका सिद्धान्तहरुसम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।
प्रस्तुत सिकाइ प्रव्रिmया र सिकाइका सिद्धान्तहरुसम्बन्धी नमूना वस्तुगत नमूना प्रश्नोत्तरका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् ।साथै सिकाइ प्रव्रिmया र सिकाइका सिद्धान्तहरुसम्बन्धी नमूना वस्तुगत नमूना प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।