शिक्षक सेवा आयोग : आधारभूत तह तृतीय श्रेणीको खुला परीक्षाको प्रश्नोत्तर (भिडियोसहित)

काठमाडौँ /७ बैशाख – शिक्षक सेवा आयोगबाट लिइने आधारभूत तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक परीक्षालाई आधार मानेर अभ्यास गर्नका लागि खबर एजुकेशन मिडिया र किताबी संसारको सहकार्यमा प्रश्नोत्तर तयार गरिएको हो ।


यस मिडियाबाट उपलब्ध गराइएका सामग्री निःशुल्क रूपमा प्रयोग गर्न पिकनेछ । प्रस्तुत सामग्रीमा आधारभूत तहको पाठ्यक्रममा आधारित रही प्रश्नहरू निर्माण गरिएको छ । सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सकिने गरी यो सामाग्री । यो सामग्री भिडियोका रूपमा प्रस्तुत गरिएकोले सबैले सुन्न र हेर्न सकिनेछ ।


शिक्षक सेवा आयोग सम्बन्धी नोट तथा प्रश्नोत्तरहरू kitabisansar.com मा पनि हेर्न सक्नु हुनेछ । भिडियो सम्बन्धी सामग्रीहरू ww.khabareducation.com र युट्युब @khlianathdhamala1 पनि नियमित प्रकाशन हुनेछ ।


भिडियो हेर्न यहाँबाट हेर्नुहोला :