काठमाडौँ/ १ पुस – शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा सम्बन्धी गतिविधि प्रकाशन गरेको छ । विद्यालय शिक्षा सम्बन्धी गतिविधि पूर्णङ्क २७८ प्रकाशन गरेको हो ।
केन्द्रले सामुदायिक विद्यालयमा सरकारबाट अनुदानका रुपमा प्राप्त बजेट खर्च गर्दा स्वीकृत कार्यक्रम कार्यन्वयन पुस्तिकामा उल्लेख भए बमोजिम गर्नुपर्ने जनाएको छ । त्यसैगरी सामुदायिक विद्यालयका कर्मचारीको सन्दर्भमा ऐन, नियम, कार्यविधिमा उल्लेख अनसुार कर्मचारीको नियुक्ति गर्न भनिएको छ ।




