काठमाडौँ/३० मंसिर – शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी अङ्ग्रेजी र गणित विषय शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षामा सम्मिलित उम्मेदवारहरूको नतिजा सार्वजनिक गरेको हो ।
आयोगले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको अङ्ग्रेजी विषयको र कोशी प्रदेश मधेस प्रदेश गणित विषयको नतिजा सार्वजनिक गरेको छ । त्यसैगरी अन्तर्वार्तासम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ ।

हेर्नुहोस नतिजा :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=437&fn=result%208-30_001.pdf



