त्रिविद्धारा २८ उप-प्राध्यापकका लागि आवेदन माग

काठमाडौँ /२६ मंसिर – त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जले उप-प्राध्यापक पदका लागि आवेदन माग गरेको छ । विभिन्न विषयमा २८ जना उप-प्राध्यापक बढीमा १ वर्ष करार अवधिमा नियुक्ति गर्नका लागि आवेदन माग गरेको हो ।