भर्खरको समाचार / समाचारकक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन ३ वर्ष अगाडि काठमाडौँ /२६ असोज – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन गरेको छ । गत साउन ३० गते प्रकाशित कक्षा १२ को वार्षिक नतिजामा चित्त नबुझि पुनर्योगका लागि निवेदन दिएको परीक्षार्थीहरुको नतिजा प्रकाशन गरेको हो । हेर्नुहोस नतिजा : https://www.neb.gov.np/