काठमाडौं/२७ भदौं-संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८०’ सार्वजनिक भएको छ । मंगलबार संघीय संसद सचिवालयमा दर्ता भएको विधेयक सार्वजनिक भएको हो ।
भदौं २१ बिहिबार बसेको मन्त्रिपरिषद बैठकले विद्यालय शिक्षा ऐन विधेयक संसदमा पेश गर्ने निर्णय गरेको थियो ।
यहाँबाट हेर्नुहोस विधेयक :
https://hr.parliament.gov.np/uploads/attachments/kycsri0wk5dlhuy2.pdf



