भक्तपुर/१६ भदौं-चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूको एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम खुला गरेको छ । चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थी भर्नाका लागि छनौट गर्न सञ्चालन गर्ने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम खुला गरेको हो ।
सहभागी हुन योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले भदौ १७ गते बिहान १०ः०० बजेदेखि असोज १४ गतेसम्म आयोगको वेबपोर्टल entrance.mec.gov.np/Account/Login मार्फत् अनलाइन आवेदन फाराम पेश गर्न सक्ने आयोगले जनाएको छ ।
सो सम्बन्धी विस्तृत सूचना यहाँबाट हेर्न सकिन्छ :



