शिक्षक सेवा आयोगद्धारा प्राथमिक तह लिखित परीक्षाको केन्द्र निर्धारण (केन्द्रसहित)

काठमाडौं/१० जेठ-शिक्षक सेवा आयोगले प्राथमिक तह,तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । जेठ २० गते दिउसो १ बजेदेखि सञ्चालन हुने परीक्षाको केन्द्रगत उम्मेदवारहरुको रोल नम्बर सहित केन्द्र निर्धारण गरेको हो ।

यहाँबाट हेर्नुहोस केन्द्र :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=353&fn=final%20center%20prabi%20for%20web.pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *