कक्षा १२ को परीक्षा तालिका सार्वजनिक ( हेर्नुहोस तालिका)

काठमाडौं/२१ फागुन-राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बैशाख २६ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।


परीक्षा तालिका यहाँबाट हेर्नुहोस :

https://www.neb.gov.np/uploads/photos/3Ga3KvGbuE230305093223.pdf