काठमाडौं/२४ मााघ-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिन निर्देशन दिएको छ । शिक्षक सेवा आयोगबाट स्थायी नियुक्तिका लागि सिफारिस भएका वैकल्पिक उम्मेदवारलाई नियसक्ति दिन निर्देशन दिएको हो ।
केन्दैले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २५ बामेजिमको अवस्था देखिएमा अवस्था एकिन गरी सो सम्बन्धमा आधिकारीक अभिलेख लिई नियमावलीको सोही नियम बमोजिम हुने गरी वैकल्पिक उम्मेदवारलाई तोकिएको प्रक्रिया बमोजिम नियुक्ति गर्न सबै शिक्ष विकास तथा समन्वय इकाईलाई निर्देशन दिएको छ ।




