शिक्षक सेवा आयोगद्धारा अन्तर्वार्ता कार्यतालिका संशोधन
काठमाडौं/५ माघ-शिक्षक सेवा आयोगले ओखलढुङ्गा र सुर्खेत जिल्लाको अन्तर्वार्ता कार्यतालिका संशोधन गरेको छ । आयोगबाट पूर्व प्रकाशित प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको अन्तर्वार्ता कार्यतालिकामा संशोधन गरेको हो ।