रोल्पा,प्युठान,बाँके र सुर्खेत जिल्लाको प्रावि तहको नतिजा प्रकाशन (हेर्नुहोस नतिजा)

काठमाडौं/४ माघ–शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले रोल्पा,प्युठान,बाँके र सुर्खेत जिल्लाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।


असार १३ गते सञ्चालन गरेको सामान्य र विषयगतमा सम्मिलित भएका उम्मेदवारहरुको रोल नम्बरको आधारमा अन्तवार्ताका लागि मिति समय स्थान समेत तोकेको छ ।


नतिजा यहाँबाट हेर्नुहोस :

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=265&fn=2079-10-03%20surkhet%20rolpa%20pyuthan%20and%20banke.pdf


खबर एजुकेशनले शिक्षक सेवा आयोगको निशुल्क तयारी कक्षा सञ्चालन गर्दै :