प्रावि तहको विषयगत परीक्षाको नतिजा भोलि सार्वजनिक गर्ने तयारीमा आयोग

काठमाडौं/२६ पुस-शिक्षक सेवा आयोगले प्राथमिक तहको विषयगतको नतिजा भोलि सार्वजनिक गर्ने तयारी गरेको छ ।


शिक्षकको नयाँ पदपूर्तिको लागि २०७९ असार १३ गते सञ्चालन गरेको विषयगत परीक्षाको नतिजा प्राविधिक कठिनाई नआए भोलि सार्वजनिक गर्ने तयारी गरेको हो ।

खबर एजुकेशनले शिक्षक सेवा आयोग तयारी कक्षा निशुल्क तयारी गर्दै :