काठमाडौं/२० पुस-शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको लागि योग्यताक्रम अनुसारको करार सूची प्रकाशन गरेको छ । आयोगले शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ को उपनियम (३) र (४) ले गरेको व्यवस्था अनुसार करार सूची प्रकाशन गरेको हो ।
हेर्नुहोस करार सूची :
https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=257&fn=KARAR%20SUCHI%20MABI%20FINAL%2020790920.pdf
स्वास्थ्य शिक्षा विषयको पाठ्यक्रम सार्वजनिक
शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी स्वास्थ्य शिक्षा विषयको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगले खुला प्रतियोगितात्मक लिखित परीक्षाका लागि पाठ्यक्रम तयार पारेको हो ।
हेर्नुहोस पाठ्यक्रम :



