कक्षा ११ को परीक्षा केन्द्र सार्वजनिक ( केन्द्र सहित)

काठमाडौं /१७ जेठ-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को सञ्चालन हुने परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । कार्यलयले कक्षा ११ को आंशिक ग्रेडवृद्धि परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।


परीक्षा जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन हुने छ ।

यहाँबाट हेर्नुहोस परीक्षा केन्द्र :

http://www.neb.gov.np/uploads/photos/J555uyYkm8220530115328.pdf

https://www.neb.gov.np/notices/-kthgii