काठमाडौं/२४ चैत-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नतक तह तेस्रो वर्ष बी.बी.एस,बी.एड र बी.एस्सी तर्फको काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरुको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । चैत २७ गतेदेखि सञ्चालन हुने नियमित तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा केन्द्र सार्वजनिक गरेको हो ।
यहाँबाट हेर्नुहोस परीक्षा केन्द्र :
बी.बी.एस: https://tuexam.edu.np/downloadfile/20220406140159.pdf
बी.एड र बी.एस्सी : https://tuexam.edu.np/downloadfile/20220406134651.pdf



