त्रिविद्धारा लघु अनुसन्धानको नतीजा प्रकाशित (नामावली सहित)

काठमाडौं/२२ फागुन-त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय, अनुसन्धान निर्देशनालयले लघु अनुसन्धानको नतीजा प्रकाशन गरेको छ । लघु अनुसन्धानका लागि प्रस्ताव पेश गर्ने अनुसन्धानकर्ताहरु मध्येबाट सफल उम्मेदवारहरुको योग्यताको प्रतिस्पर्धाका आधारमा नामावली प्रकाशित गरीएको हो ।


छनोट भएका उम्मेदवारहरुले फागुन ३० गतेभित्र अनुसन्धान निर्देशनालयसँग लघु अनुसन्धान परीयोजना अन्तर्गत सम्झौता गरीसक्नु पर्ने जनाएको छ । अन्यथा अनुसन्धान निर्देशनालय जिम्मेवार नहुने जनाएको छ ।