काठमाडौं/१३ मंसिर-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवमा यादवप्रसाद कोइरालालाई ल्याइएको छ । यस अघिका सचिव रामप्रसाद थपलियालाई प्रधानमन्त्रीको कार्यालयमा लगिए पछि शिक्षा सचिवमा यादवप्रसाद कोइरालालाई ल्याइएको हो । कोइराला यसअघि पर्यटन मन्त्रालयमा थिए ।
शिक्षा सचिवमा यादवप्रसाद कोइराला


