काठमाडौैं /४ भदौ-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यलय (सिटिईभिटि)ले डिप्लोमा तह सेमेस्टर परीक्षा प्रणालिको परीक्षा केन्द्र कायम गरेको छ । सेमेस्टर परीक्षा प्रणाली अन्र्तगत नियमित,आंशिक तथा विशेष प्राविधिक शिक्षा छात्रवृत्तितर्फका परीक्षार्थीका लागि परीक्षा केन्द्र कायम गरेको हो ।
डिप्लोमा तहको प्रथम वर्ष प्रथम खण्डको नियमित तथा आंशिक परीक्षाको परीक्षा केन्द सम्बन्धित शिक्षण संस्थामा दिउसो २ः३० बजेदेखि सञ्चलन हुने जानकारी दिएको छ ।




