छात्रवृत्तिका लागि शिक्षा मन्त्रालय द्धारा आवेदन आह्वान

काठमाडौं/२७ साउन-शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखाले कृषि तथा वनविज्ञान विश्वविद्यालय अन्र्तगत केहि कलेजहरुमा शैक्षिक सत्र २०७७ ०७८ मा बिएससी एग्रिकल्चर विषयको निशुल्क अध्ययनका लागि दरखस्त आह्वान गरेको छ ।


विस्तृत सूचनाको लागि मन्त्रालयको वेभसाइट www.moest.gov.np मा हेर्न सकिने जनाएको छ ।