काठमाडौं /१८ साउन-सिटिईभिटि परीक्षा नियन्त्रण कार्यलयले डिप्लोमा तहको समेष्टर परीक्षा प्रणालिका विशेष प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम,वायोमेडिकल इक्युपमेन्ट इन्जिनियरिङ कार्यक्रम र कोभिड -१९ बाट संक्रमित भई परीक्षा छुटेका परीक्षार्थीहरुको नियमित,आंशिक परीक्षाहरुको परीक्षा केन्द्र कायम गरेको छ ।




