३/४ वर्षे स्नातक तह परीक्षा केन्द्रको नयाँ अपडेट, तालिका सहित

काठमाण्डौं/३ बैशाख– त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक प्रणाली अनुरुप २०७८ साल बैशाख ५ गतेदेखी सञ्चालन हुने ३/४ बर्षे स्नातक तहको विभिन्न संकायको दोस्रो वर्षको परीक्षा केन्द्र फेरबदल गरेको छ ।


त्रिविले स्नातक तह दोस्रो वर्षका व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तर्फका नियमित, आशिंक र मौका समेतका परीक्षार्थीहरुका परीक्षा केन्द्र परीवर्तन गरेको हो ।


नयाँ अपडेटेट परीक्षा केन्द्र तालिका–