काठमाडौं /१८ फागुन – उपकुलपति प्रा.डा. राजेन्द्र वाग्लेको आइतबार देखि कार्यकाल सकिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यवाहक उपकुलपतिमा डा.मंगल रावलले जिम्मेवारी पाएका छन् ।
प्रतिष्ठानको सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री त्रिपाठीले डाक्टर रावललाई सोमवार जिम्मेवारी दिएका हुन् । हाडजोर्नी विशेषज्ञ तथा एशोसिएट प्रोफेसर रहेका डा.रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा निर्देशकको रुपमा कार्यरत थिए ।