काठमाडा/ ४ माघ – काठमाडौ स्थित भरतीय राजदुतावासले नेपालमा अध्ययन गरीरहेका नेपाली विद्यार्थीहरु बाट गान्धी तथा स्वर्ण जयन्ती छात्रवृत्तिका लागि आवेदन आव्हान गरेको छ ।
आवेदन भर्न इच्छुक विद्यार्थीहरुले www.goischolarship.com.np मा गएर भर्न सक्ने छन ।