काठमाण्डौं /२८ पुस– चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र संकाय तर्फको स्नातकोत्तर (पिजी) तहको विभिन्न विषयको अध्ययन शुल्क तोकिएको छ ।
आयोगले शैक्षिक सत्र २०७६–७७ का लागि शुल्क तोकेको हो । आयोगले पिजीको विषय अनुसार २ लाख ९३ हजार देखि २२ लाख ९९ हजारसम्म शुल्क तोकेको छ ।
अब विश्ववद्यालय, प्रतिष्ठान तथा कलेजले छात्रवृत्ति बाहेकका सिटमा आयोगले ताकिदिए अनुसारको विद्यार्थीसँग शुल्क लिनुपर्ने हुन्छ ।
पिजी अध्ययनका लागि आयोगले १८, १९ र २० गते परीक्षा लिएर नतिजा प्रकाशित समेत गरिसकेको छ ।
आयोगले निर्धारण गरेको अधिकतम शुल्क विवरण ः




