शिक्षक सेवा आयोग तयारी : शिक्षा मनोविज्ञान, अवधारणा र आवश्यकता ( प्रश्नोत्तरसहित)

काठमाडौँ /४ फागुन – शिक्षक सेवा आयोगबाट सञ्चालन हुने निम्नमाध्यमिक तथा माध्यमिक तहका खुला प्रतियोगितात्मक परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि शिक्षक छनौट परीक्षामा सफलता हासिल गर्न सहयोगी हुने वस्तुगत प्रश्न–उत्तरहरू अडियोभिडियो माध्यमबाट प्रस्तुत गरिएको छ ।


यस सामग्रीमा पाठ्यक्रममा आधारित, परीक्षा दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण शिक्षा मनोविज्ञानः अवधारणा र आवश्यकता समेटिएको छ । यसमा निम्न शीर्षकहरू अन्तर्गत वस्तुगत प्रश्न र उत्तरहरू व्यवस्थित रूपमा तयार गरिएको छः
२. शिक्षा मनोविज्ञान
२.१. शिक्षा मनोविज्ञानः अवधारणा र आवश्यकता


यी सबै विषयवस्तुहरूलाई सरल, स्पष्ट र परीक्षा उपयोगी ढंगले प्रस्तुत गरिएकोले शिक्षक सेवा आयोगको तयारीमा रहेका अध्ययनकर्ताहरूका लागि यो सामग्री अत्यन्त उपयोगी हुनेछ ।


यहाँबाट अडियोभिडियो हेर्नुहोस