काठमाडौँ /१५ मंसिर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्नातक तह तथा स्नातकोत्तर तहको छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । बङ्गलादेशका लागि प्राप्त ४ सिटमा छात्रवृत्ति कोटाका लागि आवेदन माग गरेको हो ।
बङ्गलादेश विश्वविद्यालय अफ प्रोफेसनलस विश्वविद्यालयमा शैक्षिक सत्र २०२६ का लगि ८० प्रतिशत छात्रवृत्तिका लागि आवेदन मागिएको छ ।



