विद्यालयमा आजदेखी पठनपाठन नियमित

काठमाडौँ/२९ भदौ –देश भरका विद्यालयमा आजदेखी पठनपाठन नियमित भएको छ । जनेजी पुस्ताको आन्दोलनका कारण पठनपाठन बन्द भएका विद्यालयहरुमा पठनपाठन नियमित भएको हो ।


स्थानीय तहहरु र निजी विद्यालयहरुले आफ्ने क्षेत्रमा स्थिति अनुसार विद्यालयमा पठनपाठन गर्न सकिने भनेका छन् । विद्यालयमा क्षती भएका र आगजनी भएका विद्यालयहरुले अनलाइनमार्फत कक्षा सञ्चालन गरेका छन् ।


भदौ २३ र २४ गतेको जेनजी बिद्रोह पनि अहिले देश विस्तारै शान्त हुँदै गएको छ ।