चार प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि आवेदन माग (हेर्नुहोस सूचना)

काठमाडौँ /५ असार – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयल विभिन्न प्रतिष्ठानहरुका उपकुलपति पदमा नियुक्तिका लागि आवेदन माग गरेको छ । बिपी कोइराला, पोखरा, पाटन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पदका लागि आवेदन माग गरिएको हो ।


४ उपकुलपति पदमा आवेदन माग गर्दा फरक फरक योग्यता निर्धारण गरिएको छ । यस्तै आवेदकले व्यवसायीक कार्यक्रम योजना बुझाउँदा सिलबन्दी गरेर बुझाउन गरिएको छ । आवेदन मन्त्रालयमा ७ दिनभित्र पेस गर्नुपर्नेछ ।


यहाँबाट सूचना हेर्न सकिन्छ ।