शिक्षा मन्त्रालयले गर्‍यो एकै पटक धेरै कर्मचारीको सरुवा (विवरणसहित)

काठमाडौं/१६ असोज – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एकै पटक धेरै कर्मचारीहरूको सरुवा गरेको छ । नेपाल शिक्षा/विविध/प्रशासन सेवाका रा.प.द्वितीय श्रेणी वा सो सरह र सो भन्दा मुनिका कर्मचारीहरूको सरुवा गरेको हो ।


निजामती सेवा ऐन, २०४९ को दफा १८ बमोजिम सरुवा तथा काज खटाउन र ऐ. ऐनको दफा १५ बमोजिम पदस्थापन तथा निजामती सेवा नियमावली, २०५० को नियम ३६ को अधीनमा रही नेपाल सरकार मन्त्रीस्तरको असोज १४ को निर्णयबाट स्वीकृत गरी सरुवा गरेको मन्त्रालयले जनाएको छ ।


हेर्नुहोस सरुवा भएका कर्मचारीको विवरण


१. राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारी


२. राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारी


३. राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारी

४. राजपत्राङ्कित तृतीय श्रेणीका कर्मचारी