काठमाडौं/१६ असोज – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ शिर्षक : शिक्षामा नवीनतम् चिन्तन
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
५. सूचना तथा सञ्चार प्रविधिको प्रयोगले शिक्षण–सिकाइमा ल्याएको परिवर्तनको विश्लेषण गर्नुहोस् । यसबाट शिक्षणमा आउन सक्ने चुनौतीहरू र समाधानका उपायहरु लेख्नुहोस् ।
६. विशेष आवश्यकतामा आधारित शिक्षाको अवधारणा भनेको के हो ? यसलाई प्रभावकारी बनाउनका लागि के कदम चाल्न सकिन्छ ? लेख्नुहोस् ।
७. साक्षरता र निरन्तर शिक्षाको महत्व के रहेको छ ? यसका लागि सरकारी तथा गैरसरकारी प्रयासहरूको समीक्षा गर्नुहोस् ।
८. करेसाबारी, फूलबारी जस्ता व्यावहारिक शिक्षाका अभ्यासहरूले सिकाइलाई कसरी थप प्रभावकारी बनाउछन् ? विद्यालय शिक्षा प्रणालीमा यसबाट सिकाइमा हुने फाइदा लेख्नुहोस् ।



