निमावि तहको अंग्रेजी विषयको नतिजा सार्वजनिक, नतिजासहित

काठमाडौं/५ चैत–शिक्षक सेवा आयोगले गत असोज महिनामा सञ्चालन गरेको शिक्षक लाइसेन्स परीक्षाको निम्न माध्यमिक तहको अंग्रेजी विषयको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले निमावि तहको अंग्रेजी विषयको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा १९ हजार ८ सय ९ जना सहभागी भएका थिए ।

http://www.tsc.gov.np/doc/1584489201English%20All.pdf