काठमाडौं/१० असार- राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्न लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा प्रकाशित पश्चात विभिन्न माध्यमबाट हेर्न सकिने जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० वेबसाईट, एसएमएस र आईभिआर बाट हेर्न सकिने जनाएको हो ।
परीक्षा नियन्त्रण कार्यालयले २०८१ को एसईईको नतिजा यही हप्तामा सार्वजनिक गर्ने तयारी रहेको जनाएको छ ।




