काठमाडौं/१० असार – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षा मनोविज्ञानसम्बन्धी वस्तुगत नमूना प्रश्नोत्तरको भिडियो यसमा दिइएको छ । शिक्षा मनोविज्ञानसम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।
प्रस्तुत शिक्षा मनोविज्ञानसम्बन्धी नमूना वस्तुगत नमूना प्रश्नोत्तरका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै शिक्षा मनोविज्ञानसम्बन्धी नमूना वस्तुगत नमूना प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।