शिक्षकलाई दिइने शिक्षक मेन्टरिङ तालिम

काठमाडौँ /२१ जेठ – शिक्षक सेवा आयोग तयारीका लागि शिक्षक सक्षमता प्रारुप, २०७२ र शिक्षक मेन्टरिङ कार्यान्वयन कार्यविधि, २०८० सम्बन्धी जानकारी यो भिडियोमा समावेश गरिएको छ । यो सामग्री शिक्षक सक्षमता प्रारुप, २०७२ र शिक्षक मेन्टरिङ कार्यान्वयन कार्यविधि, २०८० सम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।


प्रस्तुत शिक्षक सक्षमता प्रारुप, २०७२ र शिक्षक मेन्टरिङ कार्यान्वयन कार्यविधि, २०८० का बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै शिक्षक सक्षमता प्रारुप, २०७२ र शिक्षक मेन्टरिङ कार्यान्वयन कार्यविधि, २०८० का बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


हेर्नुहोस भिडियो