घटना अध्ययन र कायर्मूलक अनुसन्धान

काठमाडौं/२० जेठ – शिक्षक सेवा आयोग तयारीका लागि घटना अध्ययन र कायर्मूलक अनुसन्धानसम्बन्धी जानकारी भिडियोमा समावेश गरिएको छ । यो भिडियो घटना अध्ययन र कायर्मूलक अनुसन्धानसम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।


प्रस्तुत घटना अध्ययन र कायर्मूलक अनुसन्धानका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै घटना अध्ययन र कायर्मूलक अनुसन्धानका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


हेर्नुहोस भिडियो