विद्यालयमा द्धन्द्ध, विपत र सङ्कट व्यवस्थापन

काठमाडौँ /१७ जेठ – विद्यालयमा द्धन्द्ध व्यवस्थापन, विपत व्यवस्थापन र सङ्कट व्यवस्थापनसम्बन्धी जानकारी यस भिडियो भित्र दिइएको छ । यो सामग्री विद्यालयमा द्धन्द्ध व्यवस्थापन, विपत व्यवस्थापन र सङ्कट व्यवस्थापनसम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो । विद्यालयमा द्धन्द्ध व्यवस्थापन, विपत व्यवस्थापन र सङ्कट व्यवस्थापनका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


प्रस्तुत विद्यालयमा द्धन्द्ध व्यवस्थापन, विपत व्यवस्थापन र सङ्कट व्यवस्थापनका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् ।


हेर्नुहोस भिडियो