काठमाडौँ /१२ पुस – बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिवमा महेश भट्टराई नियुक्त गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्य सचिवमा महेश भट्टराई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिइन ।
महेश भट्टराईलाई सीटीईभीटीको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय


