४ वर्षे स्नातक तह दास्रो वर्षको र तीन वर्षे आंशिकको परीक्षा फाराम खुला

काठमाडौं/८ जेठ-त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नातक तह दास्रो वर्षको नियमित आंशिक तथा तीन वर्षे आंशिक र प्राइभेट आंशिकको परीक्षा आवेदन फाराम खुला गरेको छ ।


वार्षिक परीक्षा प्रणाली अनुसार२०७९ को २०८० मा संचालन हुने ४ वर्षे स्नातक तह विविएस,विएड, विएस्सी र विए दोस्रो वर्षको परीक्षा दिने नियमित, आंशिक तथा तीन वर्षे विए दोस्रो वर्षको आंशिक र प्राइभेट आंशिक परीक्षार्थीका लागि परीक्षा आवेदन फाराम खुला गरेको हो ।


परीक्षार्थीहरुले आ आफ्नो क्याम्पसमा जेठ १० गतेदेखि असार ८ गतेसम्ममा नियमित दस्तु र साधारण म्याद सकिएको एक हप्ता भित्र देब्बर दस्तुर सहित परीक्षा आवेदन फाराम भर्न सक्नेछन् ।

हेर्नुहोस सूचना :

https://tuexam.edu.np/downloadfile/20230522104745.8