डिप्लोमा तथा प्रमाणपत्र तहको एक विषयको मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक

काठमाडौं/१६ मंसिर-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रणा कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहको एक विषयको मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ ।


नियमित तथा प्राविधक शिक्षामा बिशेष छात्रृत्ति कार्यक्रमको परिषद् अन्तर्गत सञ्चालित शिक्षण संसथाहरुका डिप्लोमा तथा प्रमाणपत्र तहमा अध्ययन गरी तेस्रो वर्ष दास्रो खण्डका कार्यक्रमहरुमा कुनै एक विषय मात्र अनुत्तिर्णभएका प्रशिक्षार्थीका लागि मौका परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको हो ।