काठमाडौं/१६ मंसिर-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय शिक्षासम्बन्धी गतिविधि प्रकाशित गरेको छ । केन्द्रको अंक ६ पूर्णाङ्क २६५ गरी विद्यालय शिक्षासम्बन्धी गतिविधि-६० प्रकाशित गरेको हो ।
केन्द्रले विभिन्न समयमा जारी सूचना तथा जानकारीललाई समावेश गरेर विद्यालय शिक्षासम्बन्धी गतिविधि प्रकाशित गदै आएको छ ।




